११ साउन २०८३, सोमबार

बडी होस् त यस्तो

कात्तिक २०, २०७४
बडी  होस् त यस्तो
झापा जिल्ला वडी विल्डिङ एण्ड फिटनेश एशोसिएसनले आयोजना गरेको मिस्टर ग्यालेक्सी पूर्वाञ्चल प्रतियोगिताको उपाधि विजेता विकाश धिमाल । उनले उपाधिसंगै नगद ७५ हजार रुपैयाँ हात पारेका छन् । तस्बिर/सुरेन्द्र भण्डारी–रासस(सुरुङ्गा) झापाbody

salt training

कमेन्ट गर्नुहोस्