
झापाको भद्रपुर नगरपालिका–५ मा अपाङ्ग, अशक्त र बुढा गाईहरूलाई संरक्षण गर्ने उद्देश्यले विक्रम संवत् २००९ सालमा स्थापना गरिएको भद्रपुर गौशाला ।
यहाँ अहिले ११३ वटा विभिन्न जातका गाई छन् । हाल सरकारीस्तरबाट सहयोग नहुँदा दाताकै भरमा गौशाला चलिरहेको छ । तस्वीर : चन्द्रकला भण्डारी/रासस