१० साउन २०८३, आइतबार

तनहुँको व्यासमा ड्रागन फ्रुट खेती

असार १३, २०८०
काठमाडौं
तनहुँको व्यासमा ड्रागन फ्रुट खेती

तनहुँको व्यास नगरपालिका ५ मा व्यावसायिक रुपमा शुरु गरिएको ड्रागन फ्रुट खेती । दमौली निवासी कल्पना गौलीले जग्गा भाडामा लिएर उक्त खेती शुरु गरेकी हुन् । तस्वीरः कृष्ण न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्