0 shares
नवलपुर र चितवन हुँदै बग्ने नारायणी नदी किनारमा तुलसी रोपेर पूजा गर्दै हिन्दू धर्मावलम्बी ।
भजनकीर्तनसहित घरबाट तुलसीको बिरुवा ल्याएर नदी किनारमा रोपेपछि नदीमा स्नान गर्दै भक्तजनहरूले तुलसीको पूजा गर्छन् । तस्वीर : टेकराज पोखरेल/रासस