०४ साउन २०८३, सोमबार

जोखिम मोलेर फड्के पुलबाट गन्तव्यतर्फ जाँदै स्थानीय

असार १५, २०८०
पाँचथर
जोखिम मोलेर फड्के पुलबाट गन्तव्यतर्फ जाँदै स्थानीय

मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामाथिको मोटरेवल पुल बाढीले बगाएपछि आवतजावतका लागि निर्माण गरिएको फड्के पुलबाट गन्तव्यतर्फ जाँदै यात्रु ।तस्वीर : दिलकुमार लिम्बू/रासस

salt training

कमेन्ट गर्नुहोस्