२३ जेठ २०८३, शनिबार

चौँरी र खच्चडमार्फत पाइप ढुवानी

असार १५, २०८०
काठमाडौं
चौँरी र खच्चडमार्फत पाइप ढुवानी

सडक सञ्जालसँग नजोडिएको उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–४ मा दुङ्दार सिँचाइ योजना निर्माण गर्न चौँरीमार्फत पाइप ढुवानी गरिँदै । यहाँ  दैनिक उपभोग्य सामग्रीको ढुवानी चौँरी र खच्चडमार्फत गरिन्छ  । तस्वीरः  हेमन्त केसी/रासस

null

salt training

कमेन्ट गर्नुहोस्