२१ असार २०८३, आइतबार

काठमाडौं महानगरले माग्यो ६५ जना नगर प्रहरी, क-कसले दिन पाउँछन् आवेदन ?

असार २०, २०८०
काठमाडौं
काठमाडौं महानगरले माग्यो ६५ जना नगर प्रहरी, क-कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं महानगरपालिकाले नगर प्रहरी भर्ना आह्वान गरेको छ । महानगरपालिकाले बुधवार सूचना प्रकाशित गर्दै ६५ जना नगर प्रहरी जवान भर्ना आह्वान गरेको हो । 

इच्छुकले १५ दिनभित्रमा महानगरपालिकाको प्रशासन विभागमा निवेदन सक्ने पनि महानगरले जनाएको छ ।

महानगरका अनुसार रक्षा मन्त्रालयको असार १० गतेको पत्रमार्फत् प्राप्त सैन्य पदको अन्तिम नजितामा उत्तीर्ण भएका तर मुख्य उम्मेदवारको सूचीमा नपरेका योग्यता क्रमअनुसारको नामावली लागतमा रहेका मध्येबाट तोकिएको अवधिमा प्राप्त निवेदनमा सोही सूचीको योग्यता क्रमअनुसार करार सेवामा भर्ना गरिनेछ ।

null

salt training

कमेन्ट गर्नुहोस्