81 shares
कास्कीको मादी गाउँपालिका १ मा अवस्थित कफुचे हिमताल । नेपालको सबैभन्दा होचो हिमताल दाबी गरिएको यस स्थललाई पदयात्रा पर्यटनसँग जोड्ने गरी प्रयास थालिएको छ । तस्वीर : देवीजङ्ग गुरुङ, वडा अध्यक्ष मादी गाउँपालिका वडा नं १