३० जेठ २०८३, शनिबार

आइजीपी मुद्दामा आज फैसला आउने

कात्तिक २०, २०७४
आइजीपी मुद्दामा आज फैसला आउने
काठमाडौं, २७ भदौ – सर्वोच्च अदालतले चर्चित आइजीपी प्रकरणको मुद्दामा आज फैसला सुनाउने भएको छ । सर्वोच्च अदालतको दैनिक पेशी सुचीमा उक्त मुद्दामा फैसला सुनाउने गरी पेशी तोकिएको छ ।

प्रधान न्यायाधीश गोपालप्रसाद पराजुली सहित न्यायाधीशहरू ओम प्रकाश मिश्र, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे, मिरा खड्का, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारीको इजलासमा उक्त मुद्दा परेको छ । सर्वोच्च अदालतका प्रवक्ता नारायण पन्थीले उक्त मुद्दामा आज फैसला आउने सम्भावना रहेको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्