१० साउन २०८३, आइतबार

शेरबहादुर तामाङको उदाहरण दिँदै लिङ्देनले भने– प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ

असार २५, २०८०
काठमाडौं
शेरबहादुर तामाङको उदाहरण दिँदै लिङ्देनले भने– प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीमा नैतिकता भन्ने चिज जीवित भए राजीनामा दिनुपर्ने बताएका छन् ।

सामान्य अभिव्यक्तिका कारण शेरबहादुर तामाङले कानून मन्त्रीबाट राजीनामा दिएको स्मरण गर्दै उनले संसदमा प्रचण्डको राजीनामा माग गरे । 

सोमवार बसेको प्रतिनिधिसभा बैठकमा अध्यक्ष लिङ्देनले राष्ट्रको सार्वभौम सत्तासम्बन्धी विषयमा दिएको अभिव्यक्ति चानचुने कुरा नभएको बताए ।

यसअघि नेकपा एमालेका गोकुल बास्कोटाले पनि प्रचण्डको राजीनामा माग गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्