०४ साउन २०८३, सोमबार

सीता दाहालको निधनप्रति बंगलादेशी प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

असार २९, २०८०
काठमाडौं
सीता दाहालको निधनप्रति बंगलादेशी प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनप्रति शोक व्यक्त गरेकी छन्।

दाहालको निधनमा दुःख व्यक्त गर्दै उनले प्रधानमन्त्री दाहालको परिवारलाई समवेदना सन्देश पठाएकी हुन्।

नेपालका लागि बंगलादेशी राजदूतले बिहीबार प्रधानमन्त्री दाहालको परिवारलाई भेटेर बंगलादेशकी प्रधानमन्त्री हसिनाले पठाएको शोक सन्देश बुझाएका हुन्।

salt training

कमेन्ट गर्नुहोस्