२६ असार २०८३, शुक्रबार

एसिसी इमर्जिङ कपमा आज नेपालले पाकिस्तानको सामना गर्दै

असार २९, २०८०
काठमाडौं
एसिसी इमर्जिङ कपमा आज नेपालले पाकिस्तानको सामना गर्दै

एसिसी इमर्जिङ टिम्स कपमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।  

 कोलोम्बो क्रिकेट मैदानमा बिहान १०ः१५ बजेदेखि खेल सुरु हुनेछ ।  प्रतियोगितामा नेपालको यो पहिलो खेल हो । 

नेपाली टोलीमा रोहित पौडेल (कप्तान) सहित कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, पवन सरार्फ , देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जि।सी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ रहेका छन् । 

एसीसी इमर्जिङ कपमा नेपालको यो चौथो सहभागिता हो । नेपालले सन् २०१३ मा सिंगापुरमा भएको पहिलो संस्करणदेखि नै प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्