०६ साउन २०८३, बुधबार

गठेमंगल पर्व मनाइँदै

असार ३०, २०८०
काठमाडौं
गठेमंगल पर्व मनाइँदै

नेवार सेवा समिति दाङको आयोजनामा  शनिवार  घोराही-१४ गणेश मन्दिरमा गठेमङ्गल पर्व मनाइँदै। घण्टासुर राक्षसलाई मारेर त्रास र भयबाट मुक्त भएको सम्झना स्वरूप  नेवार समुदायमा यो पर्व मनाइने गरिन्छ । तस्बिरः रासस

salt training

कमेन्ट गर्नुहोस्