
भोजपुरको हतुवागढी गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका अतिविपन्न परिवारलाई घरको फुसको छानो हटाएर निर्माण गर्न जस्ता दिएपछि स्थानीयले लगाएको जस्ताको छानो ।
गाउँपालिकाले दुई आर्थिक वर्षमा रु ७० लाख बजेट विनियोजन गरेर १०६ परिवारलाई घरको छानो निर्माण गर्न जस्ता सहयोग गरेको हो । तस्वीर युवराज विष्ट/रासस