0 shares
नेवार सेवा समाज दाङले शनिबार घोराहीको भिमसेन मन्दिरमा सुरुवात गरेको लाखे नाच । नेवार समुदायको लोकप्रिय लाखे नाच गठेमंगलदेखि सुरु भएर कृष्ण जन्माष्टमीको भोलीपल्टसम्म नाच्ने परम्परा परापुर्वकालदेखि चल्दै आएको छ । तस्बिर :रासस