२१ जेठ २०८३, बिहीबार

यस्ता छन् लोकसेवा आयोगका सूचनाहरु

साउन ३, २०८०
काठमाडौं
यस्ता छन् लोकसेवा आयोगका सूचनाहरु

लोकसेवा आयोगले आयोगसम्बन्धी विभिन्न सूचनाहरु प्रकाशित गरेको छ । आयोगले बुधबारको गोरखापत्रमा आयोगसम्बन्धी आफ्ना सूचना सार्वजनिक गरेको हो । 

जसअनुसार नतिजा प्रकाशन, सिफारिस र पुनर्योगसम्बन्धी सूचनाहरु रहेका छन् । 

null

salt training

कमेन्ट गर्नुहोस्