75 shares
घोराही उपमहानगरपालिका १८ स्थित घोरदौरामा धारामा खानेपानी भर्न अघिल्लो दिनदेखि लाइनमा राखिएका रित्ता गाग्री । ८८ घरधुरी भएको यस गाउँमा ६ वटा सार्वजनिक धारामा बिहान १ घण्टामात्र पानी आउने गर्दछ । तस्वीर कुलदीप न्यौपाने/रासस