![नेपाल प्रहरीका १२१ लेखा प्रमुखको सरुवा, को कहाँ ? [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/Nepal_Police_rU7HKDwABn.png)
नेपाल प्रहरी प्रधान कार्यालयले आन्तरिक लेखापरीक्षण शाखाको सिफारिसअनुसार १२१ जना लेखा प्रमुखको सरुवा गरेको छ ।
प्रहरी सञ्चारका प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाले देशभरका सबै प्रहरी कार्यालयमा पत्राचार गर्दै साउन १ गतेदेखि नै लागू हुने गरी खटाइएको स्थानमा हाजिर हुन निर्देशन गरेका छन् ।
सरुवा सूचीअनुसार प्रहरी निरीक्षक कर्णबहादुर बोहरालाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा खटाइएको छ । प्रहरी वरिष्ठ नायव निरीक्षक अजयकुमार खनाललाई प्रहरी प्रधान कार्यालय विशेष आर्थिक कल्याणकारी योजना शाखामा खटाइएको छ ।
हेर्नुहोस् सरुवा सूची – 






