२० असार २०८३, शनिबार

पोखरा बसपार्क क्षेत्रको सडकमा आजदेखि पार्किङ निषेध

साउन ७, २०८०
कास्की
पोखरा बसपार्क क्षेत्रको सडकमा आजदेखि पार्किङ निषेध

 पोखरा बसपार्क क्षेत्रका सडक छेउमा आजदेखि पार्किङ निषेध गरिएको छ ।

पोखरा महानगरपालिकाले पृथ्वी चोकदेखि सेती पुल (चाइनापुल) सम्मका सडक छेउमा पार्किङ गरेको हो । 

जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले गरेको निर्णय कार्यान्वयनमा गएको पोखरा–१६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले बताए । 

salt training

कमेन्ट गर्नुहोस्