२४ जेठ २०८३, आइतबार

तिनाउमा ठूलो बाढी, सतर्क रहन आग्रह

साउन ९, २०८०
बुटवल
तिनाउमा ठूलो बाढी, सतर्क रहन आग्रह

मनसुनी वायुको प्रभाव रहेकाले सोमवार रातिदेखि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा भइरहेको छ ।

प्रदेशभर ठूलो वर्षा हुँदा नदीमा जल सतह खतराको तहमा पुगेको छ ।

रुपन्देहीको बुटवल भएर बग्ने तिनाउ नदीमा अहिले ठूलो बाढी आएको छ । जल तथा मौसम विज्ञान विभाागले नदी आसपास क्षेत्रका वासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । तिनाउमा बाढीको पूर्व सूचना दिने साइरन २ ठाउँमा जडान गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्