२० असार २०८३, शनिबार

बाँसका सामग्री बनाउँदै विद्यार्थी

साउन ९, २०८०
पाेखरा
बाँसका सामग्री बनाउँदै विद्यार्थी

बाँसका सामग्री बनाउँदै जानकी माध्यमिक विद्यालय पोखरा महानगरपालिका–१७ का विद्यार्थी ।

विद्यालयले सञ्चालन गरेको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत उनीहरू बिदाको सदुपयोग गर्दै बाँसका सामग्री बनाउने सीप सिक्ने गरेका छन् । तस्वीर : हरिप्रसाद बास्तोला/रासस

salt training

कमेन्ट गर्नुहोस्