०८ असार २०८३, सोमबार

आर्यघाटमै बसेर आँखाको नानी संकलन

कात्तिक २०, २०७४
आर्यघाटमै बसेर आँखाको नानी संकलन
काठमाडौँ, २९ भदौ- ‘आँखा बैंक’ले आँखाको नानी संकलन कार्यलाई पशुपति आर्यघाट केन्द्रित गरेको छ । मृत्युपछि आँखाको नानी व्यक्तिमा प्रत्यारोपण सफल बनाउन बैंकले पशुपति आर्यघाट र विद्युतीय शवदाहगृहसम्म आफ्नो कार्यक्रम पुर्‍याएको हो । आँखादान गर्नेको संख्या आधा लाखभन्दा बढी भए पनि सो संख्याअनुसार नानी प्राप्त गर्न नसकेपछि नेपाल आँखा अस्पतालद्वारा सञ्चालित बैंकले संकलन कार्यलाई आर्यघाट केन्द्रित गरेको जनाएको छ ।Eye

मृत्युपछि गरिने अंग दानभित्र आँखा पनि पर्दछ । आँखाको नानीमा फुलो परी हुने अन्धोपनालाई हटाउन आँखाको नानी प्रत्यारोपण गरिने तिलगंगा आँखा बैंकका प्रबन्धक शौरवनारायण त्वायनाले बताए, नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्