१० असार २०८३, बुधबार

सुन प्रकरणमा व्यापारी अडुकियाको घरमा राजस्व अनुसन्धानको छापा

साउन १०, २०८०
काठमाडौं
सुन प्रकरणमा व्यापारी अडुकियाको घरमा राजस्व अनुसन्धानको छापा

सुन बरामद प्रकरणको अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागले व्यापारी राकेशकुमार अडुकियाको घरमा छापा मारेको छ ।

व्यापारी अडुकियाको कमलपोखरीस्थित घरमा विभागले छापा मारेको अनुसन्धान विभाग स्रोतले जनाएको छ ।

सुन प्रकरणमा अडुकियाको संलग्नता देखिएपछि घरमा छापा मारिएको पाइएको छ । उनले हालै हङकङ, भारत र दुबईको शंकास्पद भ्रमण गरेको स्रोतको दाबी छ ।
 

salt training

कमेन्ट गर्नुहोस्