२२ असार २०८३, सोमबार

सशस्त्र प्रहरीका ५ जना डीएसपीमा बढुवा

साउन १२, २०८०
काठमाडौं
सशस्त्र प्रहरीका ५ जना डीएसपीमा बढुवा

सशस्त्र प्रहरी बल नेपालका ५ जना सशस्त्र प्रहरी निरीक्षकहरू सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा भएका छन् ।

गृह मन्त्रालयका सचिवस्तरको बिहीवारको निर्णयबाट डीएसपीमा बढुवा गरिएको हो ।

बढुवा हुनेमा प्रमोदबाबु थापा, तुलसिंह केसी, सन्तोषकुमार चन्द, दिवाकर राउत र राजेशकुमार सिंह रहेका छन् ।


 

salt training

कमेन्ट गर्नुहोस्