३० जेठ २०८३, शनिबार

सिटिजन्स लाइफको आईपीओमा आवेदनको बाढी

साउन १२, २०८०
काठमाडौं
सिटिजन्स लाइफको आईपीओमा आवेदनको बाढी

सिटिजन्स लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदनको बाढी लागेको छ । जसमा अहिलेसम्म ३९ करोड ७० लाख ९५ हजार ३६० रुपैयाँ बराबरको आवेदन परेको जनाइएको छ । 

सीडीएसका अनुसार यसमा साउन ११ गते बिहानसम्ममा २३ हजार २८५ जनाले १६ लाख २७ हजार ४४० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १.४४६ गुणा बढी आवेदन हो । 

सिटिजन्सले असार ३१ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँका दरले ११ लाख २५ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमा साउन १४ गतेसम्म आवेदन दिन सकिनेछ । 

salt training

कमेन्ट गर्नुहोस्