२४ जेठ २०८३, आइतबार

महाकाली नदीमा जलसतह बढ्यो, सतर्क रहन अनुरोध

साउन १३, २०८०
काठमाडौं
महाकाली नदीमा जलसतह बढ्यो, सतर्क रहन अनुरोध
प्रतिकात्मक तस्वीर

जल तथा मौसम विज्ञान विभागले महाकाली नदीमा जलसतह बढेको जनाएको छ ।

शनिवार बिहान एक सूचना जारी गर्दै विभागले महाकाली नदीको डडेलधुरास्थित पारिगाउँ बाढीमापन केन्द्रमा जलसतह सतर्कता तह ५.८० मिटर नजिक पुगेको जनाएको छ ।

जलसतह बढ्दो क्रममा रहेकाले डडेलधुरा, कञ्चनपुरको नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा रहेका व्यक्तिहरूले दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्