२६ असार २०८३, शुक्रबार

कुलमानले भने - केही वर्षपछि विद्युत खपतको चिन्ता हुने छ, तर म केही गर्छु

कात्तिक २०, २०७४
कुलमानले भने - केही वर्षपछि विद्युत खपतको चिन्ता हुने छ, तर म केही गर्छु

काठमाडौं, २९ भदौ - नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले अवको केही वर्षपछि नेपालमा उत्पादन भएको विद्युत खपतको विषयमा चिन्ता हुने बताएका छन् । उनले त्यसका लागि आफूले केही काम गर्ने योजना बनाएको समेत बताए ।

आफ्नो एक वर्षे कार्यकालको समीक्षा गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले १० वर्ष भित्रमा १२ हजार मेगावाट विजुली वितरण गर्न सक्ने आन्तरिक प्रणाली बनाउने बताए ।

देशभित्रै अधिकतम विजुली खपत गर्नका लागि प्रमुख शहरी तथा औद्योगिक क्षेत्रमा १२ हजार मेगावाट विजुली वितरण गर्न सकिने सञ्जाल बनाउन आफूले कोशिश गरिरहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्