०९ साउन २०८३, शनिबार

याकलाई लम्पी स्किन विरुद्धको खोप लगाइँदै

साउन १४, २०८०
ताप्लेजुङ
याकलाई लम्पी स्किन विरुद्धको खोप लगाइँदै

समुद्र सतहदेखि ४ हजार ५०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन र पाँच पङ्गाले क्षेत्रमा रहेको याक खर्कहरूमा पुगेर याकलाई लम्पी स्किन विरुद्धको खोप लगाउँदै गाउँपालिकाका पशुशाखाका प्राविधिक र जनप्रतिनिधि । तस्वीर : दिलकुमार लिम्बू/रासस

salt training

कमेन्ट गर्नुहोस्