०६ साउन २०८३, बुधबार

यस्तो बन्यो एनआरएन डेनमार्कको कार्यसमिति, युवा प्रतिनिधिमा जिसी निर्विरोध

कात्तिक २०, २०७४
यस्तो बन्यो एनआरएन डेनमार्कको कार्यसमिति, युवा प्रतिनिधिमा जिसी निर्विरोध
कोपेनहेगन २९ भदौ– गैर आवासिय संघ नेपाल (एनआरएन) डेनमार्कको हालै सम्पन्न चौथो अधिवेशनबाट यामलाल सुवेदीको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको छ ।Fullscreen capture 9142017 100927 PM
यस्तै महिला उपाध्यक्षमा सुशीला हमाल, खुल्ला उपाध्यक्षमा डा.नविन अर्याल र नरेन्द्र बहादुर बस्नेत तथा महासचिवमा सुमन थापा विजयी भएका छन् ।
स्वतन्त्र उम्मेदवार सोवित राम जिसी युवा संयोजकमा निर्बिरोध भएका छन् । काठमाडौं टौदहका जि.सी. एक दशक देखि डेनमार्कबासी नेपालीहरुको हकहितमा क्रियासिल छन् ।
मतदानप्रक्रिया र निर्बिरोध प्रत्रि–याबाट निम्नअनुसारको कार्यसमिति बनेको छ ।
अध्यक्ष – यामलाल सुवेदी
उपाध्यक्षमहिला – सुशिलाहमाल
उपाध्यक्षखुल्ला – डा.नविनअर्याल,
नरेन्द्र बहादुर बस्नेत
महासचिव – सुमन थापा
सचिव – राजमान तामाङ्ग
कोषाध्यक्ष – अशोक शर्मा
युवाप्रतिनिधी– सोवित राम जि.सी.
महिला प्रतिनिधी – अन्जु पराजुली
सदस्य हरु –
नारायण चापगाई
लक्ष्मी प्रसाद जमरकट्टेल
नरेन्द्रनाथ ढकाल
रोशनकुमार खतिवडा
नारायण मिश्र
आस्मीन मिश्र
मुना सापकोटा मिश्र

आई.सी.सी. प्रतिनिधी – कुलराज शर्मा

salt training

कमेन्ट गर्नुहोस्