०८ साउन २०८३, शुक्रबार

पञ्चेबाजा संरक्षणमा महिला

साउन १७, २०८०
काठमाडौं
पञ्चेबाजा संरक्षणमा महिला

बाँके राप्तीसोनारी गाउँपालिका ८ ओभरीका महिलाहरू मौलिक संस्कृतिको धरोहरको रुपमा रहेको पञ्चेबाजा संरक्षणका लागि पञ्चेबाजा बजाउँदै । गत असोज महिनादेखि शुरु गरिएको उक्त संरक्षण अभियानमा ३० देखि ६५ वर्षसम्मका उमेर समूहका महिलाहरूले गाउँकै सामुदायिक भवनको उद्‍घाटनमा पञ्चेबाजा बजाएका हुन् । तस्वीर : रुपनी जि एम/रासस

salt training

कमेन्ट गर्नुहोस्