२१ जेठ २०८३, बिहीबार
टेकुमा तामाङ समुदायको प्रदर्शन

अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन, २८ जना पक्राउ

साउन १७, २०८०
काठमाडौं
अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन, २८ जना पक्राउ

अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न माग गर्दै प्रहरी कार्यालय घेराउ गर्न पुगेका २८ जना पक्राउ परेका छन् ।

प्रहरी कार्यालय घेराउ गर्न पुगेका तामाङ कलाकारसहितका २८ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा महिलाहरू पनि छन् ।

अधिवक्ता पाण्डेले एक टीभी कार्यक्रममा अन्तर्वार्ताको क्रममा तामाङ समुदायमा दाजुबहिनीबीच विवाह हुने अभिव्यक्ति दिएकी थिइन् । उनको  त्यो अभिव्यक्तिविरुद्ध उनीहरू प्रदर्शन गर्दै टेकु पुगेका हुन् ।

झडप नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो ।

null

null

salt training

कमेन्ट गर्नुहोस्