१० साउन २०८३, आइतबार

माओवादीको केन्द्रीय समिति बैठक आज पनि बस्ने

साउन १९, २०८०
काठमाडौं
माओवादीको केन्द्रीय समिति बैठक आज पनि बस्ने

नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज शुक्रवार पनि बस्दैछ ।

बैठक शुक्रबार बिहान ११ः०० बजे पुनः बस्नेछ । बैठकमा केन्द्रीय समिति सदस्यहरूले बोल्नेक्रम चलिरहेको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा नेताहरूले भ्रष्टाचारको अन्त्य र सुशासन स्थापित गर्न सरकारले चालेको कदमले जनतामा नयाँ आशा र विश्वास जगाएको जनाएका छन् । माओवादी बैठकमा सरकार सञ्चालन र पार्टी पुनर्निर्माणबारे छलफल भइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्