३० जेठ २०८३, शनिबार

आजबाट फिल्म ‘अदृश्य’ प्रदर्शनमा

साउन १९, २०८०
काठमाडौं
आजबाट फिल्म ‘अदृश्य’ प्रदर्शनमा

आज (शुक्रवार)बाट नेपाली फिल्म ‘अदृश्य’ प्रदर्शनमा आएको छ । 

सस्पेन्स–थ्रीलर जनरामा बनेको यो फिल्ममा प्रमोद अग्रहरी, सोहित मानन्धर, रिस्ता बस्नेत, प्रविन खतिवडा, छुल्ठिम गुरुङ लगायतको अभिनय छ । फिल्मलाई प्रल्हाद काफ्लेले निर्माण एवं निर्देशन गरेका हुन् । ‘

फिल्म उत्कृष्ट बनेको बताउँदै दर्शकले रुचाउने विश्वास निर्माण टिमले लिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्