०९ साउन २०८३, शनिबार

माओवादीमा थपिए २२ महिला केन्द्रीय सदस्य [सूचीसहित]

साउन १९, २०८०
काठमाडौं
माओवादीमा थपिए २२ महिला केन्द्रीय सदस्य [सूचीसहित]

केन्द्रीय कमिटीमा ३५ प्रतिशत संख्या पुर्‍याउन माओवादी केन्द्रले २२ महिला सदस्य थप गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३५ प्रतिशत पुर्‍याउन प्रस्ताव गरिएअनुसार केन्द्रीय कमिटीमा २२ सदस्य थप गरेका हुन् ।

संख्या थप भएसँगै माओवादीमा केन्द्रीय कमिटी ४०७ सदस्य पुगेका छन् । थपिएका सदस्यले शुक्रवारदेखि बैठकमा सहभागिता जनाएका छन् । 

यी हुन् थप गरिएका सदस्य 

आङदावा शेर्पा 
इन्दिरा अधिकारी 
उमा कपाली 
उर्मिला विक
गंगा खड्का
गीताकुमारी कँडेल चौलागाईं
गीता शाही 
छमकुमारी खनाल
दिलमाया बूढामगर 
नीरमाया श्रीस 
नीशा न्यौपाने
पार्वती थापा
भगवती तिवारी 
मोतिकला चलाउने
लालकुमारी पुन
लिला शर्मा 
सपना परियार 
सीता दाहाल 
सुशीला घिमिरे 
सुशीला पौडल 
सूर्यकुमारी विक
शरू चौधरी

salt training

कमेन्ट गर्नुहोस्