२१ असार २०८३, आइतबार

नर्सको लाइसेन्स परीक्षा : ५० जनाको परीक्षाफल स्थगित [सूचीसहित]

साउन २२, २०८०
काठमाडौं
नर्सको लाइसेन्स परीक्षा : ५० जनाको परीक्षाफल स्थगित [सूचीसहित]

नेपाल नर्सिङ परिषद्को नाम दर्ता परीक्षा (लाइसेन्स) को नतिजा प्रकाशित गरिएको छ । परिषद्ले साउन २१ गते परीक्षाको नतिजा सार्वजनिक गरेको हो । 
गत असार २३ गते सञ्चालित परीक्षामा सहभागी भइ अनियमितता गर्ने कार्यमा संलग्न ५० जना परीक्षार्थीको परीक्षाफल स्थगित गरिएको छ । 
यस्तै ४ जनाको परीक्षा रद्द र ३ जनाको परीक्षाफल रद्ध गरिएको छ । परीक्षा र परीक्षाफल रद्ध हुनेहरुले ३ वर्षसम्म परिषद्बाट सञ्चालन हुने नाम दर्ता परीक्षामा संलग्न हुन नपाउने निर्णय भएको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्