२१ जेठ २०८३, बिहीबार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो कर्मचारी

साउन २२, २०८०
काठमाडौं
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो कर्मचारी

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विभिन्न पदमा करारमा कर्मचारी माग गरेको छ । केन्द्रले कन्सल्टेन्ट कार्डियोलोजिष्ट, सिनियर रजिष्ट्रार, रजिष्ट्रार यूरोलोजिष्ट र रजिष्ट्रार क्रिटिकल केयर एण्ड एजेस्थेसियोलोजी पदमा दरखास्त आह्वान गरेको हो । 
इच्छुक उम्मेदवारले २१ दिनभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्