२५ असार २०८३, बिहीबार

आज कुन तरकारी तथा फलफूलको कति छ भाउ ? हेर्नुहोस् मूल्यसूची

साउन २२, २०८०
काठमाडौं
आज कुन तरकारी तथा फलफूलको कति छ भाउ ? हेर्नुहोस् मूल्यसूची

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठूलोको अधिकतम मूल्य १७० रुपैयाँ रहेको छ भने आलु रातोको ५२ रुपैयाँ तोकिएको छ । 

यसैगरी लोकल गाँजरको १२०, मूला रातोको ५०, मकै बोडीको ७०, लौकाको ५०, चिचिण्डोको ४०, तोरीको सागको ६०, अनारको ३५० रुपैयाँ मूल्य रहेको छ । 
मूल्य विस्तृतमाः 

null

salt training

कमेन्ट गर्नुहोस्