
काठमाडौं २६ पुस - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)का डिआइजी नवराज सिलवालले विमानस्थलबाट भएको सुन तस्करीमा संलग्नमाथि कार्वाही गर्ने बताएका छन् । व्यबस्थापिका संसदको अर्थ समिति बैठकमा डिआइजी सिलवालले प्रहरीलाई अनुसन्धानमा प्रभावित गर्ने गरिएको बताए ।