
म्याग्दीको मालिका गाउँपालिकाको दरबाङमा अवस्थित एक निजी विद्यालयमा जातीय पोशाक लगाएर कक्षामा अध्ययन गर्दै विद्यार्थीहरु । विद्यालयले सामाजिक शिक्षा अध्यापनका क्रममा जातीय तथा सांस्कृतिक महत्वका कुराहरुलाई प्रयोगात्मक रुपमा सिकाउँदै आएको जनाएको छ । तस्बिरः रासस