२४ असार २०८३, बुधबार

एसियाडका लागि चार खेलको बन्द प्रशिक्षण पोखरामा

साउन २२, २०८०
काठमाडौं
एसियाडका लागि चार खेलको बन्द प्रशिक्षण पोखरामा

आगामी असोज ६ देखि २३ गतेसम्म मित्रराष्ट्र चीनको होङझावमा १९औँ एसियाली खेलकुद (एसियाड) हुँदैछ । हरेक चार वर्षमा यो प्रतियोगिता आयोजना हुन्छ । 

नेपालले १९औँ संस्करणमा विभिन्न २९ खेलमा दुई सय ३४ खेलाडी प्रतियोगितामा सहभागी गराउँदै छ । एसियाली खेलकुदको तयारीस्वरूप गण्डकी प्रदेशको राजधानी सहर पोखरामा चार खेलको बन्द प्रशिक्षण सञ्चालन भइरहेको छ । 

    महिला ह्यान्डबल, पुरुष रग्बी, आर्चरी र भारत्तोलन खेलका खेलाडीले पोखरामा बन्द प्रशिक्षण लिइरहेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्