403 shares
चितवनको इच्छाकामना गाउँपालिकाको फिस्लिङ र गोरखाको गण्डकी गाउँपालिका जोड्ने त्रिशुली नदीको पुल ।
१४५.३ मिटर लामो पक्की पुल निर्माण भएपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ । तस्वीर : कृष्ण आचार्य/रासस