१३ असार २०८३, शनिबार

राजधानीमा आज कुन तरकारीको कति छ मूल्य ? [सूचीसहित]

साउन २४, २०८०
काठमाडौं
राजधानीमा आज कुन तरकारीको कति छ मूल्य ? [सूचीसहित]

काठमाडौँको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । 
जसअनुसार गोलभेँडा ठूलोका प्रतिकिलो अधिकतम मूल्य १८०, आलु रातोको ५०, बन्दा लोकलको २०, काउली स्थानीयको १००, टाटे सिमीको ९०, तिते करेलाको ४०, रायो सागको ९०, रातो बन्दाको ८० रुपैयाँ रहेको छ । 
मूल्यसूची विस्तृतमाः

null
 

salt training

कमेन्ट गर्नुहोस्