२६ जेठ २०८३, मंगलबार

गोलभेँडासहित आज कुन तरकारीको भाउ कति ? मूल्य सूची हेर्नुहोस्

साउन २५, २०८०
काठमाडौं
गोलभेँडासहित आज कुन तरकारीको भाउ कति ? मूल्य सूची हेर्नुहोस्

निरन्तर उकालो लागिरहेको गोलभेँडा ठूलोको अधिकतम मूल्य बिहीबार १८० रुपैयाँ प्रतिकिलो कायम भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका अनुसार गोलभेँडा सानो लोकलको भने प्रतिकिलो ७० तथा टनेलको प्रतिकिलो ९० रुपैयाँ रहेको छ । 

यस्तै आलु रातोको ५०, काउली स्थानीयको ६०, मूला रातोको ६०, भण्टा लाम्चोको ३५, लौकाको ६०, चिचिण्डोको ४५, जुनारको ३२०, अदुवाको २८०, अनारको ३५० रुपैयाँ प्रतिकिलो मूल्य कायम भएको छ । 
मूल्यसूची विस्तृतमाः

null

salt training

कमेन्ट गर्नुहोस्