समुद्री सतहदेखि ४ हजार ५०० मिटर उचाइमा अवस्थित ताप्लेजुङमा मिक्वाखोला गाउँपालिका–५ लोदेन खर्कमा रहेको याक ।
उच्च हिमाली क्षेत्रका समुदायको प्रमुख आम्दानीको स्रोत याक पालन हो । दूध, घ्यु, छुर्फी र मासुका लागि याक पालन गर्दैआएका छन् ।
एउटा याकको १ लाखदेखि १ लाख ३० हजार रुपैयाँसम्ममा खरिद बिक्री हुने स्थानीयको भनाइ रहेको छ । तस्वीर : दिलकुमार लिम्बू/रासस