२८ असार २०८३, आइतबार

आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूची हेर्नुहोस्)

भदौ १, २०८०
काठमाडौं
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूची हेर्नुहोस्)

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठूलोको अधिकतम मूल्य प्रतिकिलो १५० रुपैयाँ रहेको छ भने आलु रातोको ५२ रुपैयाँ रहेको छ।  

यसैगरी आलु सेतोको ४५, मूला रातोको ८०, मकै बोडीको ९०, ब्रोकाउलीको १२०, तामाको १००, केरा (दर्जन) को १४०, जुनाको ३५० रुपैयाँ रहेको छ।  
मू्ल्यसूची विस्तृतमाः

null

salt training

कमेन्ट गर्नुहोस्