०४ साउन २०८३, सोमबार

तस्बिरमा हेर्नुहोस् ऐतिहासिक शिव मन्दिर

भदौ २, २०८०
काठमाडौं
तस्बिरमा हेर्नुहोस् ऐतिहासिक शिव मन्दिर

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१३ शिख्रौलीघाटमा पुनःनिर्माण गरिएको १३औँ शताब्दीको शिव मन्दिर । शिख्रौलीमा मन्दिरको भग्नावशेष भेटिएपछि पुरातात्विक विभागले वि.सं. २०७० मा उत्खनन सुरु गरेर रु सात करोड ६८ लाखको लागतमा गत फागुनमा शिखर शैलीको शिव मन्दिर पुनः निर्माण गरेको हो । तस्बिरःरासस

salt training

कमेन्ट गर्नुहोस्