०७ असार २०८३, आइतबार

तस्वीर अवलोकन पर्यटक

भदौ २, २०८०
काठमाडौं
तस्वीर अवलोकन पर्यटक

राष्ट्रिय फोटो पत्रकार समूह नेपालले शनिवार हनुमानढोकामा १८४औं विश्व फोटोग्राफी दिवसको अवसरमा ‘बालबालिका फोटो प्रदर्शनी’ विषयमा आयोजना गरेको फोटो प्रदर्शनीमा तस्वीर अवलोकन गर्दै विदेशी पर्यटकहरू । तस्वीर : हरिराम भेटुवाल/रासस

salt training

कमेन्ट गर्नुहोस्