२६ असार २०८३, शुक्रबार

थाइल्याण्डकी खुसी कार्की बनिन् मेरो डान्स युनिभर्सको विजेता, जितिन् १ करोड रुपैयाँ

भदौ २, २०८०
काठमाडौं
थाइल्याण्डकी खुसी कार्की बनिन् मेरो डान्स युनिभर्सको विजेता, जितिन् १ करोड रुपैयाँ

विश्वभरका नेपालीभाषीलाई समेटिएको रियालिटी शो मेरो डान्स युनिभर्सको विजेता थाइल्याण्डकी खुसी कार्की बनेकी छन् । शनिबार सम्पन्न ग्राण्ड फिनालेमा कार्कीले विजेता बन्दै १ करोड नगद र विभिन्न गिफ्ट ह्याप्पर पाएकी हुन् ।  
यस्तै प्रतियोगितामा सेकेण्ड रनरअप मिङ्मा डी लेप्चा बन्दा उनले नगद २० लाख  र फस्ट रनरअप बनेकी देवी गर्बुजा मगरले नगद ३० लाख जिते । 
यस्तै थर्ड रनरअप स्वस्तिक परियार र फोर्थ रनर अप मेसन मगर बने उनीहरुले पनि विभिन्न व्यक्तिमार्फत करिब १० लाख रुपैयाँ प्राप्त गरे । 
भोटिङको आधारमा भ्वाइस युनिभर्स चयन गरिएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्