२१ असार २०८३, आइतबार

नेपाल– भारत सीमामा हनीप्रितको पोस्टर किन टाँसिदैछन् ? [ भिडियोसहित ]

कात्तिक २०, २०७४
नेपाल– भारत सीमामा हनीप्रितको पोस्टर किन टाँसिदैछन् ?  [ भिडियोसहित ]
काठमाडौं,२ असोज– डेरा सच्चा सौदाका प्रमुख राम रहीमकी छोरी भनिएकी हनीप्रितको भारतीय प्रहरीले खोजी कार्य तीब्र पारेका छन् ।


उत्तर प्रदेशको गोरखपुर र महाराजगंज लगायतका क्षेत्रमा प्रहरीले हनीप्रितको खोजी गरिरहेका छन् । यसक्रममा नेपाल–भारत सीमामा भारतीय प्रहरीले आवतजावत गर्नेहरुमाथि सुरक्षाजाँच कडा पारेका छन् ।  

भिडियो : गौरब त्रिपाठी

salt training

कमेन्ट गर्नुहोस्