२८ जेठ २०८३, बिहीबार

माओवादीबाट संसदीय समिति सभापतिमा सापकोटा र सुवेदी

भदौ १०, २०८०
काठमाडौं
माओवादीबाट संसदीय समिति सभापतिमा सापकोटा र सुवेदी

माओवादीले दुई वटा विषयगत समितिमा माधव सापकोटा र विमला सुवेदीलाई उम्मेदवार बनाउने भएको छ ।

सत्तारुढ र प्रतिपक्षीबीच भएको भागबन्डापछि माओवादीले सापकोटालाई पूर्वाधार विकास समिति र सुवेदीलाई मानव अधिकार समितिको सभापतिको लागि उम्मेदवार बनाउने भएको हो । 

संसदीय समितिका सभापतिका लागि आज दिउँसो ४ बजेसम्म उम्मेदवारी मनोनयन गरेपछि भोलि निर्वाचन हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्